कोविड अवधि ज्यान गुमाउने पुलिसकर्मीका परिवारलाई चेक हस्तान्तरण

photocollage_202268234055833.jpg

गान्तोक। वैश्विक महामारी कोरोनाको अवधि ज्यान गुमाउने चार पुलिस अधिकारीहरूको परिवारलाई आज सम्मान भवनमा आयोजित एक कार्यक्रममाझ सम्मान जनाइयो। ती परिवारहरूलाई म्यानकाइण्ड फार्मास्युटिकलद्वारा उपलब्ध गराइएको तीन-तीन लाख रुपियाँको चेक आज मुख्यमन्त्री प्रेमसिंह तामाङले हस्तान्तरण गरे। विभागको तर्फभाट अगावै ती परीवारहरूलाई तीन तीन लाख रुपियाँको शतिपूर्ति राशी प्रदान गरिएको छ।

About Author

Advertisement