रामकृष्ण मिशनको १२५औं वार्षिकोत्सवको अवसरमा शाश्वत रथयात्राको आयोजना

06293985-aa49-4010-9751-7cd52090f71a

उत्तर दिनाजपुर: स्वतन्त्रताको ७५औं वर्ष र रामकृष्ण मिशनको १२५औं वार्षिकोत्सवको अवसरमा दिनाजपुर र मालदा जिल्लामा बेलूर मठदेखि शाश्वत भारत रथको साथ परिक्रमाद्वारा देशभक्तिपूर्ण सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ र भोली ६ अप्रेलमा शाश्वत भारत रथ फर्किनेछ। शाश्वत भारत रथ मंगलबार राति दुई स्वामीजीसहित कालियागञ्जस्थित रामकृष्ण सेवाश्रममा पुगेको छ। बुधवार कालियागञ्ज शहरमा शाश्वत रथसहित रंगारंग रयाली निकालिएको छ। नगर परिक्रमा गरी रथ आश्रममा फर्किएर विभिन्न देशभक्तिपूर्ण कार्यक्रमको आयोजना गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement