हिमपहीरो पीड़ितप्रति मुख्य्मन्त्री गोलेको अग्रसरता

5a794f5b-9ae5-4f52-a8e7-b0d6bb01b722

गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले हिजो हिमपहिरो घटनामा घाइते भएका पर्यटकहरूको विशेष ध्यान दिन प्रशासनलाई निर्देशन दिनुभएको छ। उनले उद्धारकर्मीहरूलाई युद्धस्तरमा उद्धारको काम गर्नपनि निर्देशन दिए।
मुख्यमन्त्रीले हीजै साँझ एसटीएनएम अस्पताल पुगेर सम्पूर्ण अवस्थाबारे जानकारी लिएका छन्। उनले गान्तोक–नाथुलाको जेएनएम रोडमा गएको भीषण हिमपहिरोमा परी घाइते भएका बिरामीहरूसँग कुराकानी गरे । मुख्यमन्त्रीले उनीहरूको उपचारका लागि आवश्यक पर्ने सहयोग गर्ने आश्वासन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement