भारत: कोभिड-१९ अपडेट

Corona-1-copy-3

नयाँ दिल्ली: राष्ट्रव्यापी कोभिड खोपअन्तर्गत हालसम्म कुल २२०.६६ करोड (९५.२१ करोड दोस्रो डोज र २२.८६ करोड सुरक्षा डोज) खोपहरू प्रशासित गरिएको छ। पछिल्लो २४ घण्टामा एक हजार ९७९ खोप लगाइएको छl भारतमा सक्रिय बिरामीहरूको सङ्ख्या २३ हजार ०९१ छl सक्रिय मामला दर ०.०५ प्रतिशत छ भने हालको स्वस्थ दर ९८.७६ प्रतिशत रहेको छl पछिल्लो २४ घण्टामा २ हजार ५०८ जना स्वस्थ भएका छन्, अहिलेसम्म स्वस्थ हुनेको कुल संख्या ४ लाख ४१ लाख ७९ हजार ७१२ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ३५ नयाँ संक्रमित थपिएका छन्l दैनिक सक्रिय मामला दर ३.३८ प्रतिशत छ भने साप्ताहिक सक्रिय मामला दर २.७९ प्रतिशत रहेको छl अहिलेसम्म ९२.२१ करोड परीक्षण, पछिल्लो २४ घण्टामा १,३१,०८६ जाँच गरिएको छl –पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement