१७ वर्षीय युवतीद्वारा आत्महत्या

1500x900_988505-dead-body-of-man-motorcycle-recovered-from-well-in-angul.jpg

फाँसीदेवा: एकजना छात्राले फाँसीदेवाको दूधखावा गछ इलाकामा घाँटीमा डोरीले बाँधेर आत्महत्या गरेको छ। मृतकका नाम अलेमा खातून (१७) हो। तिनले यसै वर्ष माध्यमिक परीक्षा दिएकी थिइन्।आफ्नो मामाको घरमा गएर तिनले घाँटीमा पासो लागाएर आत्महत्या गरे। अर्कोतिर, घटनाको खबर पाउन साथ फाँसीदेवा पुलिस घटनास्थलमा पुगेर मृतदेहलाई उद्धार गरेर पोस्टमर्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइदिएको छ। यस घटनाले इलाकामा शोकको माहौल छाएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement