जेएन रोडमा सम्भावित हिमपैह्रो, पर्यटकहरू चपेटमा, राहत एवं बचाउ कार्य जारी

ANI-20230316204856.png

गान्तोक: सिक्किमको प्रसिद्ध पर्यटन गन्तव्यहरू छाङ्गु, नथुला र बाबा धाम जाने मुख्य मार्ग जेएन रोडमा सम्भावित हिमपैह्रो आएको छ। हिमपैह्रोको चपेटमा पर्यटकहरू परेको बताइएको छ।
फॅंसेका पर्यटकहरूलाई निकाल्न राहत एवं बचाउ कार्य शुरू गरिएको छ। जेएन रोड अन्तर्गत १५ माइलमा मंगलवार सम्भावित हिमपैह्रो जॉंदा धेरै संख्यामा पर्यटकहरू फॅंसेका छन्।

छाङ्गु, नथुला र बाबा धाम घुम्न आएका पर्यटकहरू यसको चपेटमा परेको बताइएको छ। फॅंसेका पर्यटकहरूलाई निकाल्न बचाउ एवं राहत कार्य शुरू गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement