फाँसीदेवामा भारत सेवाश्रम संघको पहलमा श्री श्री प्रणबानन्द जयन्ती उत्सवको आयोजना

Capture3-3

फाँसीदेवा: फाँसीदेवामा भारत सेवाश्रम संघको पहलमा आजदेखि श्री श्री प्रणबानन्द जयन्ती उत्सवको शुभारम्भ गरिय। यस अवसरमा फाँसीदेवा बीडीओ कार्यालयबाट एउटा रङ्गारङ्ग शोभायात्रा निकालेर विभिन्न इलाकाको परिक्रमा गरेपछि पुनः आश्रममा पुगेर समापन गरियो। उक्त शोभायात्रामा धेरै संख्यामा मानिसहरू उपस्थित थिए। स्वामी बरुणानन्द महाराजले भने, मानिसहरूलाई प्रेरित गर्ने उद्देश्य लिएर उक्त धार्मिक शोभायात्रा तथा वार्षिक कार्यक्रम आयोजना गरिएको हो। शोभायात्रापछि अभिषेक पर्व, पुजा तथा दीक्षा प्रदानको कार्यक्रम गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement