सिलगढ़ी: ख्यातिप्राप्त युवा गायक अरिजित सिंह सिलगढीको एनजेपी रेलवे स्टेशनमा के पुगेका थिए, उनलाई एक झलक हेर्न उनका फ्यानहरू पागल बनेका छन्। आज सिलगढी कञ्चनजङ्घा स्टेडियममा अरिजित सिंहको कन्सर्ट हुन गइरहेको छ। त्यसैको निम्ति उनी आज बिहान सिलगढी पुगेका हुन्।