टुक्रा टुक्रामा भेटियो शव

Crime

नयाँ दिल्ली: युरोपबाट आङ जिरिङ्ग हुने साथै मन काँप्ने किसिमको एउटा यस्तो हृदयविदारक घटना अघि आएको छ। हो, एक महिलाको घरबाट क्षतविक्षत अवस्थामा एक व्यक्तिको शव फेला परेपछि पुलिसले महिलालाई पक्राउ गरेको छ। समाचारअनुसार महिलाको घरको तहखानाबाट बाल्टिनमा एक व्यक्तिको काटिएको टाउको फेला परेको थियो। घटनास्थलमा पुगेका अधिकारीहरुले शवको विभत्स अवस्था देखेर आत्तिए। रिपोर्टका अनुसार आरोपी महिला र उनको प्रेमी शाद थायरियनले मेथ ड्रग्स प्रयोग गर्थे। घटनाका बेला दुवैजना यौनसम्पर्क गरिरहेका थिए। उजुरीका अनुसार महिलाले पहिले पुरुषलाई यौन दुर्व्यवहार गरेकी थिइन्। त्यसपछि उनको शव टुक्रा-टुक्रा गरी घर र कारमा धेरै ठाउँमा राखिएको थियो। आरोपित महिला मानसिक रोगका कारण धेरै पटक अस्पतालमा भर्ना भई उपचार गराइरहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement