टोटो युनियनका सदस्यप्रति श्रद्धाञ्जली

7d81fafe-bfbe-45ce-90e5-60467ac779a6

अलिपुरद्वार: फालाकाटा ब्लकको जटेश्वर आईएनटीटीयूसी टोटो युनियनका सदस्य अरविन्द रायको असामयिक निधनप्रति सबै टोटो युनियनका सदस्यहरूले गहिरो दुःख ब्यक्त गरेका छन्। सोमबार बिहान जटेश्वर बजार क्षेत्रमा टोटो युनियन सदस्यहरुले दिवंगत अरविन्दप्रति श्रद्धाञ्जली अर्पण गरी शोक व्यक्त गरे। यसदिन संघको टोटो सेवा एक घण्टाको लागि बन्द गरिएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement