डेङ्गुलाई रोकथाम विषयलाई लिएर बैठक

IMG_20220607_211237.png

सिलगढी। डेङ्गुलाई रोकथाम विषयलाई लिएर उत्तरबंग जनस्वास्थ्य विभागका ओएसडी डा. सुशान्त रायले आज उत्तरकन्यामा स्वास्थ्य अधिकारीहरूसित एउटा महत्वपूर्ण बैठक गरे। सिलगढी लगायत यसको छेउछाउका विभिन्न इलाकामा हाल डेङ्गुको संक्रमण बढ्दै गइरहेको छ भने जलपाइगढी जिल्लामा यसको संख्या अधिक रहेको छ. यसैले ओएसीडी डा. सुशान्त रायले आज स्वास्थ्य अधिकारीहरूसित एउटा महत्त्वपूर्ण बैठक गरे। तिनले भने, डेङ्गुलाई रोक्नको लागि विविध पद्धक्षेप ग्रहण गरेको छ। इलाकामा पानी जम्न नदिने आदि जस्ता विषयमा विशेष नजर राखिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement