कोरोनाको १,८३० नयाँ मामिला, ७ जनाकाे मृत्यु
नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १,८३० नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४१,७५,१३५ पुगेकाे छ। विगत २४ घण्टामा देशमा कोरोनाले दिल्ली, कर्नाटक, राजस्थान र केरला मा १-१ जना र महाराष्ट्र मा ३ जनागरी कुल ७ जनाकाे मृत्यु भएकाे छ। हालसम्म देशमा यस राेगले मृत्यु हुनेको कुल संख्या ५,३०,८९२ पुगेको छ। यसरी नै यस अवधिमा १,८०० जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,७५,१३५ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.७७% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या २०,२१९ रहेको छ।