सिङताम नगर पञ्चायतका फिल्ड स्टाफहरूलाई वकी-टकी

Screenshot_20230402_233207_Google.jpg

सिङतामः सिङताम नगर पञ्चायतले आफ्ना फिल्ड स्टाफहरूलाई वकी-टकी प्रदान गरेका छन्। फिल्ड स्टाफहरूलाई वकी-टकी बितरण गर्नुको मुख्य उद्देश्य कर्मचारीहरूमा राम्रो समन्वय सुनिश्चित गर्दै सिङतामलाई सफा राख्नु रहेको बताइएको छ।

सिक्किम विधानसभा अध्यक्ष अरुण उप्रेतीको उपस्थितिमा आज वकी-टकी लञ्च कार्यक्रम सम्पन्न गरियो। यस अवसरमा सिङताम नगर पञ्चायतका अध्यक्ष सुरेश तामाङ र अन्य पाषदहरू पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement