सोनादा निवासी पेम्बा तामाङको भान्सा घर जलेर खरानी

IMG-20230402-WA0252.jpg

सोनादा: सोनादाको चौकी डाँडा, पेट्रोल पम्पदेखि केही मुनि अवस्थित भालुटार बस्तीमा लगभग ११:४५ राति अचानक चुलाको ग्यास सिलिण्डर पढ्केर पेम्बा तामाङको घरको किचनमा लागेको आगोले किचन जलेर खरानी भएको छ। सिलिण्डर पड्केर त्यसको झिल्काले प्रमिला तामाङ अनि भाइ सुमन तामाङको घरलाई पनि सामान्य क्षति पुराएको जानकारी प्राप्त भएको छ। सोनादा लोवर ग्राम पञ्चायतको सचिव कमल लामा अनि राबी थापाले पाल साथै रिलिफका सामाग्रीहरू प्रदान गरे। प्राप्त जानकारी अनुसार कसैलाई पनि चोटपटक लागेन।

About Author

Advertisement