ब्राइट स्पोर्टिंग क्लब र एलजीएससी खप्रेलबीच सेमिफाइनल स्थगित

IMG-20220616-WA0117.jpg

१६ जूनः राजबारी युथको आयोजनमा तीनधारेमा जारी ओपन नक्आउट फूटबल टुर्नामेण्टमा बिहीवार पहिलो सेमिफाइनल म्याच रहेको थियो। सिलगढ़ीको ब्राइट स्पोर्टिंग क्लब र एलजीएससी खप्रेलको टीम समयमै हाजिर भए पनि खराब मौसमले गर्दा म्याचलाई स्थगित गरियो। अब यो म्याच शुक्रवार दिउँसो २ बजीदेखि शुरु गरिनेछ। फाइनल म्याच १९ जूनमा खेलिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *