गोरूबथान: गोरूबथानकोआहले बस्ती निवासी भक्त कविरा राई र पन्ना राईकी एकमात्र छोरी स्मारिका स्नेहा राई ‘भोईस अफ नेपाल किड्स’ (Voice of Nepal kids) को वाइल्ड अडिसन पार गरेकी छिन। १० वर्षकी छोरी स्मारिका स्नेहा राई लाई बधाई साथै शुभकामना छ।सफलता हासिल गर्दै अघि बडुन।