सिक्किमका पॉंच उद्यमी पूर्वोत्तर खाद्य महोत्सवमा

photocollage_2023329233920306.jpg

गान्तोक: सिक्किमका खाद्य प्रशोधन उद्योग, वाणिज्य विभागको सहयोगमा उद्यमीहरुले उत्तरपूर्वीय खाद्य महोत्सव २०२३ मा भाग लिइरहेका छन्‌। गुवाहाटीमा २९ देखि ३१ मार्च २०२३ सम्म हुने कार्यक्रम असम औद्योगिक विकास निगमको तत्वावधानमा भएको हो। कार्यक्रममा जम्मा ५ जना उद्यमीहरुको सहभागिता रहेको छ र आफ्ना उत्पादनहरु प्रदर्शनी गर्दैछन्‌। उद्यमीहरूलाई एमओएङ्गपीआई, माइक्रो ङ्गूड प्रोसेसिंग इन्टरप्राइजेज योजना अन्तर्गत सहयोग गरेको छ। सिक्किमका उद्यमीहरू यस कार्यक्रमबाट ङ्गराकिलो बजार नेटवर्क र उत्पादनहरूको निर्यातबाट लाभान्वित हुनेछन्‌। तीन दिने कार्यक्रमको मुख्य कार्यक्रम वर्ल्ड ङ्गूड कार्यक्रम हो जुन खाद्य प्रशोधन उद्योग मन्त्रालय,द्वारा आयोजित हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement