नोकरीको माग गर्दै हस्ताक्षर अभियान

8951a7c0-35bb-42e2-b7ed-2b4e0b45c74c-1

मालदा: सन् २०१४ मा सरकारी नोकरीबाट वञ्चित भएका योग्य उम्मेदवारहरू अहिले सडकमा आएर आफ्ना मागका लागि जनतामाझ सामूहिक हस्ताक्षर अभियान चलाइरहेका छन् । मालदा शहरको रथबारी क्षेत्रमा बुधबार बिहानदेखि सार्वजनिक हस्ताक्षर सङ्कलन कार्यक्रममा यी व्यक्तिहरू सहभागी भएका हुन् । सार्वजनिक हस्ताक्षर भएको ज्ञापनपत्र मुख्यमन्त्री ममता ब्यानर्जीलाई पठाइनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement