नारी शक्तिकी संस्थापक प्रतिमा जोशीले पारिवारिक कलहप्रति चिन्ता व्यक्त

सिलगढी: अहिलेको समयमा पारिवारिक कलह सामान्य बन्दै गइरहेको छ। खासगरी सासु र बुहारीबीचको झगडाले कहिलेकाहीँ सीमा नाघ्ने गरेको छ। सानो घरेलु झगडा ठूलो झगडामा परिणत हुन्छ। यस्ता घटनामा बुहारीलाई दोषी ठान्ने गल्ती प्रायः मानिसहरूले गर्छन्। तर बुहारीको मात्रै गल्ती हो? यस सम्बन्धमा बुहारीलाई मात्रै दोष लगाउनु सही होइन समाजसेवी तथा नारी शक्तिकी नेत्री प्रतिमा जोशी बताउँछिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement