कोरोनाको ३४ नयाँ मामिला
कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा ३४ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट निको हुनेहरकाे संख्या शून्य रहेकाे छ। कोरोनाले आज कासैकाे मृत्यु भएन।
मन्त्रालयअनुसार हिजो १,३३० जनाको कोरोना परीक्षण गरेकोमा ३४ जनामा संक्रमण पुष्टि छ।(५३० जनाको आरटी-पीसीआर परीक्षणमा २५ जना अनि ८०० जनाको एन्टीजेन परीक्षणमा ९ जना गरी कुल ३४ जना)
हाल देशम काेराेनाकाे सक्रिय संक्रमित मामिला १०३ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५३,५८३ पुगेको छ भने १२,०२० जनाको मृत्यु भएको छ। यसरी नै ९,८९,१६५ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।