सिलगढी: मानव तस्करी एक विश्वव्यापी समस्या हो। जसको महिला र विशेषगरी युवतीहरूले दिनहुँ सामना गर्नुपर्ने हुन्छ। मानव तस्करी रोक्न सरकारहरू आ–आफ्नो तहमा सक्रिय भए पनि समाजको यो गम्भीर समस्या समाधान गर्न प्रशासनिक पहल मात्रमानव तस्करी रोक्न सक्रिय कञ्चनजङ्घा उद्धार केन्द्रका निर्देशक रंगु सौरियाको ।मानव तस्करी का सम्बन्धमा उनले न्यूज एशियालाई भने कि यो समस्या विश्वभर व्याप्त भए पनि पश्चिम बंगालमा यो गम्भीर समस्या बनेको छ।