राज्यमा पञ्चायत चुनावमा कुनै बाधा छैन: उच्च अदालत

Kolkata-High-Court-1

कोलकाता: ‘राज्यमा पञ्चायत चुनाव सञ्चालनमा कुनै बाधा छैन’, कोलकाता उच्च अदालतको मुख्य न्यायाधीशको डिभिजन बेन्चले मङ्गलबार यस सम्बन्धमा आदेश दिएको छ। उच्च अदालतले राज्यमा पञ्चायतको निर्वाचन हुनसक्ने बताएको छ। तत्कालका लागि अदालतले यसमा हस्तक्षेप गर्दैन। आवेदकहरूले चाहेमा पछि पुन: आवेदन दिन सक्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement