कोविड़ नेपाल: कोरोनाको २४ नयाँ मामिला, ३ जना भए निकाे

IMG-20230316-WA0255.jpg

कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा २४ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने ३ जना कोरोनाबाट निको भएका छन्। यो रोगले आज कासैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो १,४२९ जनाको कोरोना परीक्षण गरेकोमा २४ जनामा संक्रमण पुष्टि छ।(३२० जनाको आरटी-पीसीआर परीक्षणमा १५ जना अनि १,१०९ जनाको एन्टीजेन परीक्षणमा ९ जना गरी कुल २४ जना)

हाल देशम काेराेनाकाे सक्रिय संक्रमित मामिला ७८ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५३,५४९ पुगेको छ भने १२,०२० जनाको मृत्यु भएको छ। यसरी नै ९,८९,१६५ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement