उत्तर दिनाजपुर: बीजेपी डीएमको कार्यालय घेराव कार्यक्रमलाई लिएर रायगञ्जको करंजोडामा भाजपा र पुलिस बीच ठूलो झडप भएको छ। भाजपा कार्यकर्ताहरूले डीएम कार्यालयको अगाडिको गेट तोड्ने प्रयास गरे। भाजपा कार्यकर्तालाई प्रहरीले गेटको साङ्लोसहित ताला तोडेर प्रवेश गर्नबाट रोकेको थियो। घटनालाई लिएर क्षेत्रमा निकै तनाव छ। भाजपाले गेटअगाडि बसेर चोर, चोरको नारा लगाएर विरोध गरेको थियो।