महानगरपालिकाको सञ्चालक समिति बैठकमा सडक समस्याबारे छलफल

9baf1166-539c-4d43-9305-93dfa4aedc8c

सिलगढी: सिलगढी नगर निगमको बोर्ड बैठक सोमबार दिउँसो १ बजे नगर निगमको मुख्य कार्यालयमा बसेको थियो। यस बैठकमा प्रतिपक्षले सिलगढी सहरको ट्राफिक समस्यालाई लिएर प्रस्ताव ल्यायो। यसको जवाफमा मेयर गौतम देवले ट्राफिक जामको समस्या समाधानका लागि क्रमशः पहल भइरहेको बताए । यो अवस्था पुरानो सरकारले नगरको योजनाविहीन निर्माणको परिणाम हो। ट्राफिक व्यवस्थापनका लागि विभिन्न ठाउँमा पुल निर्माण,पार्किङको व्यवस्था गरिने भएको छ । समय संगै यो समस्या समाधान हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement