भारत: कोभिड-१९ अपडेट

Corona-1-copy-2

नयाँ दिल्ली: राष्ट्रव्यापी कोभिडको खोपअन्तर्गत कुल २२०.६५ करोड (९५.२० करोड दोस्रो डोज र २२.८६ करोड सावधानी डोज) खोप लगाइएको छl पछिल्लो २४ घण्टामा १ हजार ७ सय ४३ खोप लगाइएको छl भारतमा सक्रिय बिरामीहरूको सङ्ख्या १० हजार तीन सय रहेको छ भने सक्रिय मामला दर दर ०.०२ प्रतिशत रहेको छl हालको स्वस्थ दर ९८.७९ प्रतिशत छ भने पछिल्लो २४ घण्टामा ९३२ जना निको भएका छन्l अहिलेसम्म स्वस्थ हुनेको कुल सङ्ख्या ४ करोड ४१ लाख ६४ हजार ८१५ पुगेको छ। पछिल्लो २४ घण्टामा १ हजार ८०५ नयाँ मामलाहरू रिपोर्ट गरिएका छन् भने दैनिक सक्रिय मामला दर ३.१९ प्रतिशत रहेको छl साप्ताहिक सक्रिय मामला दर १.३९ प्रतिशत छl अहिलेसम्म ९२.१० करोड परीक्षण र पछिल्लो २४ घण्टामा ५६ हजार ५५१ जाँच गरिएको छl –पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement