१५ जना युवा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

00-1-IMG-20230326-WA0104

कालेबुङ: गोर्खा जनमुक्ति मोर्चालाई त्यागेर आज ३३ नम्बर समष्टिअन्तर्गत पर्ने मल्ली क्षेत्रबाट पदम छेत्रीको अगुवाइमा १५ जना युवाहरु भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। उनीहरूलाई रूदेन सादा लेप्चा, विधायक र सभासद सिनोरा नाम्चुले पार्टीमा स्वागत जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement