कोविड़ नेपाल: कोरोनाको १६ नयाँ मामिला, २ जना भए निकाे

IMG-20230316-WA0255.jpg

कठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा १६ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने २ जना कोरोनाबाट निको भएका छन्। यो रोगले आज कासैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो ९२१ जनाको कोरोना परीक्षण गरेकोमा १६ जनामा संक्रमण पुष्टि छ।(२७९ जनाको आरटी-पीसीआर परीक्षणमा १६ जना अनि ६४२ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी कुल १६ जना)

हाल देशम काेराेनाकाे सक्रिय संक्रमित मामिला ४२ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५३,४५६ पुगेको छ भने १२,०२० जनाको मृत्यु भएको छ। यसरी नै ९,८९,१६१ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement