भारत: कोभिड-१९ अपडेट

Corona-1-copy-1

नयाँ दिल्ली: राष्ट्रव्यापी कोभिड खोपअन्तर्गत हालसम्म कुल २२०.६५ करोड (९५.२० करोड दोस्रो खोप र २२.८६ करोड सुरक्षा खोप) खोपहरू लगाइएको छ। पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ९७ खोप लगाइएको छl भारतमा सक्रिय बिरामीहरूको संख्या ८,६०१ छ भने सक्रिय मामला दर ०.०२ प्रतिशत रहेको छl हालको स्वस्थ दर ९८.७९ प्रतिशत रहेको छl पछिल्लो २४ घण्टामा ९१० जना निको भएका छन् भने अहिलेसम्म स्वस्थ हुनेको कुल संख्या ४ लाख ४१ हजार ६२ हजार ८३२ पुगेको छ। पछिल्लो २४ घण्टामा १ हजार ५९० नयाँ संक्रमित थपिएका छन्l दैनिक सक्रिय मामला दर १.३३ प्रतिशत रहेको छl साप्ताहिक सक्रिय मामला दर १.२३ प्रतिशत रहेको छl हालसम्म ९२.०८ करोड परीक्षण गरिएको छ भने पछिल्लो २४ घण्टामा १,१९,५६० परीक्षण गरिएको छl   –पीआईबी

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *