३६ जना प्रशिक्षणार्थी शैक्षिक भ्रमणमा

नाम्ची: नाम्ची जिल्ला अन्तर्गत किचुडुम्रास्थित आईटीआईले आज ३६ जना प्रशिक्षणार्थीहरूलाई शैक्षिक भ्रमणमा पश्चिम बङ्गाल पठाएको छ। सो आईटीआईका प्राचार्य मिङ्गा नर्बु भोटियाले बताएअनुसार, भ्रमण मोडल बढोतरी आईटीआई योजनाअन्तर्गत गराइएको हो। यस भ्रमणको मुख्य उद्देश्य प्रशिक्षणार्थीहरूलाई औद्योगिक स्थलहरूको भ्रमण गराएर औद्योगिक स्थलहरूमा गरिने कार्यको जानकरी गराउनु रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement