राज्यपालले भने ‘शिक्षकहरूले आफ्नो सामाजिक जिम्मेवारी निर्वाह गर्नुपर्छ’

CV_Ananda_Bose_1668698265176_1668700116389_1668700116389.webp

कोलकाता: पश्चिम बंगालका राज्यपाल डा. सीवी आनन्द घोषले बिहिवार शिक्षकहरूले आफ्नो सामाजिक जिम्मेवारी निर्वाह गर्नुपर्छ भनी बताएका छन्। उनले भने, केवल बीए, एमए पास गरेर पढाउँदा काम चल्ने छैन। शिक्षकहरूको सामाजिक जिम्मेवारी महत्वपूर्ण छ र यसको पालन गर्नुपर्छ। समाजको शिक्षकहरूमाथि ठूलो आशा छ।शिक्षक र नियुक्ति पाउने शिक्षकहरूको एउटा सम्मेलनलाई सम्बोधन गर्दै राज्यपालले यी कुरा भनेका हुन्। राज्यपाल बाबा साहब अम्बेडकर एजुकेशन इन्स्टीट्यूटद्वारा मीट ट मेण्ट विषयमाथि आयोजित कार्यक्रममा बोल्दै थिए।यस अवधि विश्वविद्यालयका कुलपति डा. सोमा ब्यानर्जी र अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *