जलपाइगढीमा वर्षाको कारण चिसो

134691d7-ae5e-424d-9d8c-84006846e38d

जलपाइगढी: जलपाइगढीसहित उत्तर बंगालमा विगत केही दिनदेखिको वर्षाका कारण चिसो अनुभव भइरहेको छ। आज बिहानैदेखि हल्का हावा चलिरहेको छ भने घाम लागेको छ। जसका कारण चिसोको वातावरण सिर्जना भएको छ। बिहानै मानिसहरू न्यानो लुगा लगाएर निस्किएको देखियो। अन्य दिनको तुलनामा सडक सुनसान थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement