हाम्रो पार्टीलाई पुबुङ बस्तीका ३७ घरले समर्थन जनाए

IMG-20220615-WA0117.jpg

गोरुबथान। जीटीएको चुनावी मैदानम उत्रिएका प्रार्थीहरू आआफ्नो पक्षमा मत खसालीदिने अनुरोध गर्दै गाउँ घरतिर घुमिरहेका छन्। भनौ जोडतोडले चुनाउ प्रचार गरिरहेका छन्। यस्तैमा आज ४३ नं समष्टि गोरुबथान अन्तर्गत पुबुङ बस्तीबाट ३७ घर परिवारले हाम्रो पार्टीको पार्टी कार्यालयमा आएर हाम्रो पार्टीलाई समर्थन जनाएको जानकारी गन्दर्भ राईले दिएका छन्। पार्टी कार्यालयमा ४३ नम्बर समष्टिका हाम्रो पार्टीका प्रार्थी जोन ब्रिटोको बाहुलीबाट झण्डा प्रदान गरियो।

About Author

Advertisement