गुवाहाटीदेखि सिलचर गईरहेको बस दुर्घटनाग्रस्त, ३७ यात्री घाइते

Chhattisgarh-student-dies-in-road-accident-at-Selaqui.jpeg.jpg

रि-भोई: मेघालयको रि-भाई जिल्लान्तर्गत नोडपोह थाना क्षेत्रको शाङबंगला क्षेत्रमा नाइट सुपर बस दुर्घटनाग्रस्त भएको छ। बसमा सवार लगभग सबै जना घाइते भएका छन्। हिजो राति शाङबंगला डाउन क्षेत्रमा राष्ट्रिय राजमार्ग-६ मा लगभग ११.३० बजी एउटा नाइट सुपर टुरिस्ट बस (एआर-२०९०९९) दुर्घटनाग्रस्त भएको थियो। बस सिलचरतर्फ गईरहेको थियो। बसमा अवैध तरीकाले सब्जी लोड गरिएको थियो। घटनाको खबर पाउनसाथ घटनास्थलमा पुगेको पुलिस टीमले १०८ एम्बुलेन्सको सहयताले घाइते यात्रीहरूलाई सिविल अस्पताल नोङपोहमा पुऱ्यायो। केही घाइते यात्रीहरूलाई प्राथमिक उपचारपछि गुवाहाटी रेफर गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *