क्रामाकपाका नेताहरूसित गोजमुमो टोलीको भेटवार्ता

goja.jpg

दार्जिलिङ: गोजमुमोले वर्तमान पहाड अनि तराई डुवर्सको राजनैतिक परिवेशलाई सच्याउन साथै जातीय मुद्दाप्रति समर्पित सम्पूर्ण क्षेत्रीय राजनैतिक पार्टीलाई भेट्ने क्रममा आज गोजमुमोको एउटा केन्द्रिय प्रतिनिधि टोलीले क्रामकपाको केन्द्रीय कार्यालय दार्जिलिङमा केन्द्रिय समितिका पदाधिकारीहरूसित भेटवार्ता गरेको छ। यस भेट अवधि विगतमा भएको भूललाई एकापट्टी थन्काएर जातीय स्वार्थमा एक भएर सामाजिक, राजनैतिक निकासको निम्ति भविष्यमा गर्नु पर्ने क्षेत्रीय कार्यक्रमहरुमा एक भएर लडने दुई पक्षमा सहमति भएको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *