ओभरटेक गर्ने क्रममा ट्रक दुर्घटनामा

4681608a-9f61-40a1-ac27-683fae0465d4

सिलगढी: ओभरटेक गर्ने क्रममा ट्रक दुर्घटनामा परेको छ। घटना सिलगढी जलपाइगढी राष्ट्रिय राजमार्ग नम्बर ३१ मा सिलगढी नजिकैको फुलबारीको अमाई दिघी क्षेत्रमा भएको हो । ओभरटेक गर्ने क्रममा ट्रेलर र ट्याङ्कर ठोक्किएको बताइएको छ । यस घटनामा २ जना घाइते भएका छन् । ट्रेलरको अगाडिको भाग पुरै भाँचिएको र मुड़िएको छ । नयाँ जलपाइगढी थानाको पुलिस घटनास्थलमा पुग्यो र दुबै गाडीहरू बरामद गरी पुलिस स्टेशनमा लगे। यस विषयमा अनुसन्धान भईरहेको छ ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *