चोरी भएको दुइ चक्के वाहन (बाइक) उद्धार,

784be9fd-a071-4b82-a53e-bd46401317f8-1024x1024.jpg

सिलगढी: बाइक चोरी भएको २४ घण्टाको अवधिमै पुलिसले चोरी भएको बाइक सहित एकजना युवकलाई पक्राउ गरेको छ।पक्राउपछि आज आरोपीलाई सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक पार्थ मल्लिकको रूपमा चिन्हित गरिएको छ। गत १९ मार्च राति नेताजीनगरको नयाँ बस्ती इलाकाको एउटा घरबाट बाइक चोरी भएको थियो।त्यसपछि गत २० मार्चमा घटनाबारे प्रधाननगर थानामा अभियोग दर्ता गरेको थियो।

अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले २४ घण्टाको अवधिमै सर्किट हाउस मस्जिद मोड नजिकबाट चोरी भएको बाइक सहित एकजना युवकलाई पक्राउ गरेको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *