नुन बोकेको ट्रक पल्टियो

4d20ec67-8ac7-48ab-9e95-b0151923a24d


जलपाइगढीः आज बिहान नुन बोकेको ट्रक दुर्घटनाग्रस्त भयो। ट्रक सिलगढीबाट जलपाइगढी गइरहेको थियो। उक्त घटना आज बिहान जलपाइगढी जिल्लाको बलाईगञ्ज सडकमा भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement