भारत: कोभिड-१९ अपडेट

Corona-1-copy

नयाँ दिल्ली:  राष्ट्रव्यापी कोभिड खोपअन्तर्गत हालसम्म कुल २२०.६५ करोड (९५.२० करोड दोस्रो डोज र २२.८६ करोड सुरक्षा खोप) खोपहरू प्रशासित गरिएको छ। पछिल्लो २४ घण्टामा १ हजार २४६ खोप लगाइएको छl भारतमा सक्रिय बिरामीहरूको सङ्ख्या ६ हजार ३५० रहेको छ। सक्रिय मामला दर ०.०१ प्रतिशत रहेको छ भने हालको स्वस्थ दर ९८.८ प्रतिशत छl  पछिल्लो २४ घण्टामा ४७९ जना स्वस्थ भएका छन्, अहिलेसम्म स्वस्थ हुनेको कुल सङ्ख्या ४ लाख ४१ लाख ५९ हजार १८२ पुगेको छ। पछिल्लो २४ घण्टामा ९१८ नयाँ मामिलाहरू रिपोर्ट गरिएको छl दैनिक सक्रिय मामला दर २.०८% रहेको छ भने साप्ताहिक सक्रिय मामला दर ०.८६% रहेको छl हालसम्म ९२.०३ करोड परीक्षण गरिएको छl पछिल्लो २४ घण्टामा ४४ हजार २२५ परीक्षण गरिएको छl –पीआईबी  

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *