‘गोर्खा ब्रदर्स’को आयोजनामा इजरायलमा ‘मन्त्र ब्याण्ड’को सांगीतिक साँझ सम्पन्न   

00-1-IMG-20230319-WA0268

इजरायल: ‘गोर्खा ब्रदर्स’द्वारा आयोजित  ‘मन्त्र ब्याण्ड’को सांगीतिक साँझ भव्यताका साथ सम्म्पन्न भयोl सो कार्यक्रममा सभापति  जनक शर्मा  मुख्य अतिथि, सबु पाख्रिन, दीपक ओली विशिष्ट अतिथिको रुपमा उपस्थित थिएl यस  कार्यक्रममा दर्शकहरूले आयोजक टोली ‘गोर्खा ब्रद्रस’ र ‘मन्त्र ब्याण्ड’को सबै सदस्यहरूलाई यति टाडो आएर कामदारहरूलाई मनोञ्जन गराएकोमा आभार जनाएl यसका साथै नयाँ एल्बम सर्वाधिक सफल रहोस् भन्ने कामना अग्रिम बधाई दिएको इज़राइलबाट किशोर चौहानले जानकारी दिएका छन्l

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement