राज्यपाल लक्ष्मण आचार्यले गरे हनुमान टोकको दर्शन

IMG-20230319-WA0010.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज गान्तोकको हनुमान टोकमा रहेको हनुमान मन्दिरको पहिलो धार्मिक भ्रमण गरे। उनले सिक्किम र सिक्किमी जनताको कल्याण र समृद्धिको लागि प्रार्थना गरे। उनले भगवान्‌ हनुमानको यो सबैभन्दा पवित्र मन्दिरबाट आशीर्वाद लिन पाएकोमा आङ्गूलाई धन्य र सौभाग्य महसुस गरेको पनि बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement