जिल्ला स्तरीय प्रश्नोत्तर प्रतियोगिता आयोजित

Untitled-1-copy-41

गेजिङः राष्ट्रिय अविष्कार अभियान अन्तर्गत गेजिङको भानु सालिग प्रेक्षागृहमा आज जिल्ला स्तरीय प्रश्नोत्तर प्रतियोगिता आयोजन गरियो। कार्यक्रममा डीआईईडी, गेजिङकी प्रचार्या पारुमिता राई मुख्य अतिथि थिइन्।

कार्यक्रममा विभिन्न सम्बन्धित विभागका अधिकारीहरू र गेजिङ जिल्ला अन्तर्गत विभिन्न विद्यालयका विद्यार्थीहरूको पनि उपस्थिति थियो। माध्यमिक स्तरको प्रतियोगिता मिडल गेजिङ माध्यमिक विद्यालय र प्राथमिक स्तरको प्रतियोगिता पेलिङले जित्न सफल बन्यो। विजय बनेका विद्यालयहरूलाई मुख्य अतिथिको बाहुलीद्वारा पुरस्कृत गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *