सिलगढ़ीका सौरभ विश्वासको २ गोलले ईष्ट बेंगल विजयी

CollageMaker_202331722461326.jpg

१७ मार्चः रिलायन्स फाउण्डेशनको तत्त्वावधानमा आयोजित डेवलपमेण्ट लीग अण्डर-२१ फूटबल टुर्नामेण्टमा ईष्ट बेंगलले सुरूची संघलाई ४-१-ले पराजित गऱ्यो। शुक्रवार खेलिएको म्याचमा विजेता टीमबाट सिलगढ़ीका स्ट्राईकर सौरभ विश्वासले २ गोल गरे। सौरभले म्याचको ३०औं र ४१औं मिनटमा गोल गरे। डेवलपमेण्ट लीग फूटबल टुर्नामेण्टमा सौरभको साथमा सिलगढ़ीका बापी बर्मन (ईष्ट बेंगल) र दीप विश्वास (एटीके मोहन बगान)-ले पनि हिस्सा लिइरहेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *