अजय एडवाडर्सलाई गाउँलेहरूद्वारा आभार प्रकट

ba.jpg

दार्जिलिङ: बडारेका वासिन्दाहरूले आफुहरूको गाउँसम्म पुग्ने बाटो नभएकोले धेरै असुविधाहरूको सामना गर्दै आइरहेको बारे पहाडको सत्ता पक्षदेखि सम्बन्धित विभागीय अधिकारीसँग गुहार लगाउँदै आइरहेका थिए तर बडारेका वासिन्दाहरूले आश्वासन बाहेक अरू के पाउन सकेको थिएन। यसपछि रेलिङ कैजले समष्टिको भ्रमण अवधि तिनीहरूले बाटो असुविधाले गर्दा भोग्न परेका विविध समस्याहरू बारे हाम्रो पार्टीका अध्यक्ष अजय एडवार्डसलाई गुनासो सुनाए। यसैबीच हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बडारेका वासिन्दाहरूको लागि जेसीपी दिएर बाटोको निर्माण गरिदिने वचन दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement