जी२०-का प्रतिनिधिहरू रुम्तेक गुम्बामा

CollageMaker_2023316235832710.jpg

गान्तोक: जी२० अन्तर्गत बी२० को बैठकमा भाग लिन आएका विभिन्न देशका प्रतिनिधिहरूले आज अपराह्न पूर्व सिक्किमको एउटा प्रमुख धार्मिक पर्यटनस्थल रुम्तेक गुम्बा तथा धर्म चर्क केन्द्रको भ्रमण गरे। सिक्किम सरकारको धर्म विभागका सचिव पासङ डी ङ्गेम्पुले अतिथिहरूलाई गुम्बामा स्वागत जनाएका थिए। यस अवसरमा राज्य सरकारका विभिन्न विभागका सम्बन्धित अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। गुम्बाको भ्रमणअवधि अतिथिहरूले स्वर्ण स्तुपा साथै सङ्ग्राहलयको पनि दर्शन गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *