“मलाई पार्टीबाट निकाल्नु सही निर्णय”: कुन्तल घोष

kuntal-sixteen_nine.jpg

कोलकाता: तृणमूल नेता कुन्तल घोषले पार्टीबाट आफूलाई बर्खास्त गरिनु सही निर्णय ठहर गरेका छन्।बिहीवार उनलाई कोर्टमा पेश गर्न ल्याइएको थियो। यहाँ उनले भने, पार्टीबाट मलाई निकाल्ने फसेला एकदम सही हो। यद्यपि, उनले भने, म पार्टीप्रति समर्पित थिए र सदैव रहनेछु। आशा छ, मामिलाको छिनोफानो भएपछि मैले फेरि पार्टीमा महत्वपूर्ण दायित्व पाउनेछु। कुन्तलले आफ्ना अधिवक्तासित पनि यसको उल्लेख गरेका छन्। सूत्रहरू अनुसार, उनले आफ्नो उकीललाई भने, पार्टीबाट निकालिएपछि ममाथि लाग्ने प्रभावशालीको तगमा समाप्त हुनेछ, जसले गर्दा मलाई भविष्यमा जमानत मिल्ने सुविधा हुनसक्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *