कठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा ० जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने २ जना कोरोनाबाट निको भएका छन्। यो रोगले आज कासैकाे मृत्यु भएन।
मन्त्रालयअनुसार हिजो १,१०१ जनाको कोरोना परीक्षण गरेकोमा ४ जनामा संक्रमण पुष्टि छ।(९३ जनाको आरटी-पीसीआर परीक्षणमा ४ जना अनि १,००८ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी कुल ४ जना)
हाल देशम काेराेनाकाे सक्रिय संक्रमित मामिला १७ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५३,४०५ पुगेको छ भने १२,०२० जनाको मृत्यु भएको छ। यसरी नै ९,८९,१३५ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।
About Author
Post Views: 189