आरबीआई महाप्रबन्धकको राज्यपालसित गरे शिष्टचार भेट

IMG-20230315-WA0258.jpg

गान्तोक: भारतीय रिजर्व ब्यांकका प्रमुख महाप्रबन्धक किशोर परियारले आज सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसँग शिष्टाचार भेट गरे। यस भेटर्वार्तामा उनले सिक्किममा आरबीआई अन्तर्गतका ब्यांक र एटीएमहरूको संख्यामा प्रकाश पारे। उनले ब्यांकिङ ठगी, मोबाइल ठगी र अनलाइन ठगीका बारेमा जानकारी दिने वित्तीय साक्षरता सचेतना सप्ताहको संक्षिप्त विवरण पनि दिए। यस सन्दर्भमा, भारतीय रिजर्व ब्यांक मार्ङ्गत सिक्किमको ग्रामीण क्षेत्रमा ब्यांकिङ सेवाहरूको विभिन्न उपलब्धता र व्यवस्थाको बारेमा जानकारी पनि प्रदान गरिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *