३२वटा पशु लादिएको ट्रक जफत

camel-smuggling_story_647_013117052322.jpg

शोणितपुर: तेजपुरको शालनीबाड़ी थाना पुलिसले सोनाबिलमा तस्करीको आरोपमा ३२ वटा पशु लादिएको ट्रकलाई जफत गरेको छ।एक व्यक्तिलाई पनि पक्राउ गरिएको छ। सूचनाको आधारमा पुलिस टीमले ट्रकलाई धेरै टाढ़ोसम्म पछ्याएपछि पक्राउ गयो। पशुहरूलाई तस्करीको निम्ति अरूणाचलदेखि मेघालय लगि रहेको थियो। पुलिसले ट्रक (एनएल-०१ एसी-४९९२) बाट ३२ पशुलाई उद्धार गरेको छ। पुलिसले विल्बर्थसन सेम नाम गरेको एक अरूणाचली व्यक्तिलाई पनि पक्राउ गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement