भयावह आगोमा दुई वटा घर र दोकान जलेर खरानी

IMG-20230310-WA0321.jpg

धुबड़ी: धुबड़ी जिल्लाको वार्ड नम्बर १४ मा राति दुई परिवारको दुईवटा घर र दुईवटा दोकानमा अचानक आगो लागेर खरानी भयो। धुबड़ी पुलिस थाना अन्तर्गत हाजारीगाउँ निवासी अब्दुस सलाम र शाह आलमको आवासमा गए राति लगभग ११ बजी आगो लाग्यो। स्थानीय मानिसहरूले तत्काल यसको जानकारी पुलिस र दमकल विभागलाई दिए। दमकल विभागको चार गाडीको सहयोगमा आगोलाई नियन्त्रित गरियो। आगो लाग्नुको कारण थाहा हुन सकेको छैन। दुर्घटनामा लगभग पाँच लाख रूपियाँको सम्पत्ति र धेरै महत्वपूर्ण दस्तावेजहरू जलेर खरानी भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement